नागपोखरीमा श्रद्धालु भक्तजनहरुको भिड (फोटोफिचर)

काठमाडौं ।  प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व मंगलबार धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।

सो अवसरमा काठमाडौंको नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरुको को मंगलबार बिहानैदेखि घुइँचो लागेको छ।

आजै काठमाडौंको नागपोखरी, किर्तिपुरको टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।

295683716_819957986113169_1475830056477002910_n.jpg.jpg

295889311_1709100626117623_4886874401427256874_n.jpg.jpg

296262531_635032491383092_5557858953844361287_n.jpg.jpg

295713696_383554757228689_5743067649478316058_n.jpg.jpg

296598837_1117450548845999_6493173553483319921_n.jpg.jpg

295684890_1026900224642297_3487486644184428467_n.jpg.jpg

296754865_424741596348884_823039987872471322_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.