भदौ पहिलो साताभित्र सिट बाँडफाँटको काम टुंग्याउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं ।  सत्तारुढ पाँच दलीय गठबन्धन ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा गठबन्धनमा रहेका पाँचै दलबीच चुनावी तालमेलको सहमति भएको हो । 

बैठकमा सिट बाँडफाँटको सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्नेगरी कार्यदल बनाउने सहमति भएको छ ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.