नारायणगढ–मुग्लिन सडक अवरुद्ध हट्यो

चितवन ।  चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा खसेको पहिरो हटाइएको छ ।

पहिरो हटाइएसँगै रोकिएका सवारी साधन  चलिरहेको प्रहरीले जनाएको छ ।

गएराति पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.