भोलि संसद बैठकमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्तावमा छलफल हुने

काठमाडौं। संघीय संसद, प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ।

संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकबारे प्रकाशन गरेको कार्यसूचीमा राणामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.