काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव (फोटो फिचर)

काठमाडौं ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ । मंगलबार बिहान सुनसान देखिएका सडकहरुले अहिले सवारीसाधनको चाप बढ्न थालेको छ । 

निजी र सार्वजनिक सवारी साधन चल्न थालेको र बन्दको सामान्न्य प्रभाव परेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । 

आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको, एमसीसी पारित गरेको, महंगी बढेको विरोधमा विप्लव समूहले मंगलबार नेपाल बन्दको आह्वान गरेको थियो । 

300598875_1119669458757405_1056993627809375473_n.jpg.jpg

299646668_333987622207139_4948452848867762847_n.jpg.jpg

300757127_1212809766223159_1892002710181875709_n.jpg.jpg

300281475_675358800860660_2472763670178184932_n.jpg.jpg

300511508_461524322651890_7393577992334606631_n.jpg.jpg
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.