भारतीय सेना प्रमुख नेपाल आउँदै

काठमाडौ ।  भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् ।

पाँच दिने नेपाल भ्रमणका लागि  सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन् ।

नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखि २३ सम्म पाण्डे नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.