एमाले केन्द्रीय कमिटी बैठक सुरु

भक्तपुर ।   नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आज दोस्रो तथा अन्तिम दिनको बैठक सुरु भएको हो । बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश हुनेछन् ।

ति निर्णयलाई केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.