काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले पार्टीको मापदण्डअनुसार विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम टुंगो लगाएको छ ।
बुधबार बसेको जिल्ला कमिटीको बैठकले पार्टीले पार्टीले तोकेको मापदण्डअनुरुप विधान सभामा सहभागी हुनेहरुको नामावली काठमाडौं जिल्ला इन्चार्ज कृष्णगोपाल श्रेष्ठसहित सहइन्चार्जहरु रामेश्वर फुयाल, नारायण सिलवाल, सुरेन्द्र मानन्धर र रुपनारायण श्रेष्ठसमेत उपस्थित बैठकले टुंगो लगाएको हो ।
एमाले विधान महाधिवेशनमा प्रतिनिधित्व गर्ने १० निर्वाचन क्षेत्रका प्रतिनिधिको नामावली यसप्रकार छ
१. धन ब. अछामी
२. श्रृजन शर्मा
३. विश्वराज श्रेष्ठ
४. तेज ढकाल
५. मोहन विष्ट
६. विश्वनाथ लामिछाने
७. विश्वराम सापकोटा
८. नीमा ध्याम्चो लामा
९. अनन्त सिग्देल
१०. जनक रिजाल
महिला
१. विष्णु भुसाल
२. हिरादेवी पोखरेल
३. तारा पुडासैनी
४. अन्जु शर्मा
५. अनिता लामा
६. विन्दा बुढाथोकी
७. गिता थिङ
८. विजयलक्ष्मि शाही
९. रति जोशी
१०.विन्दु महर्जन
उत्पिडित समुदाय
संगम गहतराज