काठमाडौं । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको २२ औं राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलन प्रज्ञा भवन कमलादीमा भइ शुरु भएको हो ।
यही सम्मेलनमार्फत् क्रान्तिकारीले नयाँ नेतृत्व चयन गर्दै छ । क्रान्तिकारी अध्यक्षका लागि सुरेन्द्र बस्नेत, दीपेश पुन, पन्चा सिंह र तिलक भण्डारी मुख्य दाबेदार छन् ।