घाँटीमा मासुको हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु
क्विक नेपाल
२०७९ आश्विन १८,मंगलवार ०३ : २५ PM
5.1k
Shares
लमजुङ । मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका ९ का बर्ष ४५ का सम्सेर दमैको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।