सन्दिप लामिछाने गौशाला प्रहरी बृतमा (तस्बिर)

काठमाडौं ।  नावालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दिप लामिछानेलाई गौशला प्रहरी बृतमा लगिएको छ ।

कतार एवरवेजवाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आत्मसमपर्ण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो । प्रहरीका अनुसार जुन ठाउँमा उनी माथी उजुरी परेको हो, सोही स्थानवाट कारवाही प्रक्रिया सुरु गरिनेछ ।  

पक्राउ परे लगत्तै उनी माथी प्रहरी कारवाही सुरु भएको छ ।  

310188159_2389679854514118_9199321698777220158_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.