माओवादी केन्द्रले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र (पूर्ण पाठसहित)

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्रले सोमबार घोषणापत्र सार्वजनिक गरेको हो । 

घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा जोड दिइएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.