यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्णपाठ)

काठमाडौं ।  एमालेले चुनावी घोषणापत्र सार्वजनिक भएको छ ।

मंगलबार एमाले अध्यक्ष केपी ओलीले होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा घोषणापत्रलाई डिजिटल रूपमा सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा २० ग्यारेन्टीसहितको नारा अघि सारिएको छ । जसमा निकै महत्वाकांक्षी योजना र नारा उल्लेख छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.