बहुविवाह मुद्दामा सजाय सुनाइएकी फरार महिला पक्राउ

काठमाडौं । बाँके प्रहरीले बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय सुनाइएकी एक महिलाई पक्राउ गरेको छ ।

खजुरा गाउँपालिका–५ की २६ वर्षीया विना खटिकलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाएको हो । उनीविरुद्ध जिल्ला अदालत बाँकेले गत २० कार्तिकमा ११ महिना १२ दिन कैद सजायको फैसला सुनाएको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.