विधान महासभामा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने क्रम जारी ...

काठमाडौं । एमाले विधान माहाधिवेशनमा नेकपा एमाले अध्यक्ष केपी र्शमा ओली यतिखेर राजनीतिक प्रस्ताव पेस गरिरहेका छन् ।

केहीबेर अघि मात्रै सुरु भएको महाधिवेशनमा राजनितिक प्रस्तावमा अध्यक्ष ओलीले जलवायु परिवर्तन्, कोरोना महामारी, अन्तर्राष्ट्रिय व्यापार, विश्व शक्ति राष्ट्रको चर्चा, म्यान्मारमा भएको कु र अफ्गानिस्तानमा भएको राजनितिक परिवर्तन, चीन-भारत विवाद र नेपालले त्यसबाट नेपालमा पर्ने सम्भाव्य चुनौतीबारे ओलीले चर्चा गरेका छन् । 

सो क्रममा नेपाल तटस्थ राजनीति रहेको बताउँदै उनले विदेश नीति सबै सर्वभौमसत्ताजस्ता कुरालाई ख्याल गर्दै आगामी दिनममा अघि बढाउनुपर्ने बताएका छन् । ओलीले सभामा राजनीतिक पेस गर्ने क्रम जारी छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.