निमा रुम्बाको ‘पागल प्रेमी–२’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । संगीतीक क्षेत्रका लोकप्रिय गायक निमा रुम्बा लामो समयपछि ‘पागल प्रेमी–२’ लिएर आएका छन् ।

गायक रुम्बाको नयाँ गीत ‘पागल प्रेमी–२’ को भिडियो आज सार्वजनिक गरिएको हाे । यस गीतमा गायक रुम्बाकै शब्द, स्वर तथा संगीत रहेको छ भने निर्देशन भने आशिष श्रेष्ठले गरेका हुन् ।

अमेरिकामा छायांकन गरिएको यस गीतको भिडियोमा गायक रुम्बा स्वयम प्रमूख भूमिकामा रहेका छन् । उनको साथमा मिस युनिभर्स नेपाल २०२१ की विजेता अंशिका शर्मा र प्रो कार्ड विजेता उत्सव सिंहको अभिनय रहेको छ ।

(भिडियो)

© 2021 Quicknepal.com  |  All Rights Reserved.