काठमडौं । अध्यक्ष केपी शर्मा ओलीले विधान महासभामा राजनीतिक प्रस्ताव पेस गर्ने जिम्मेवारी शंकर पोखरेललाई दिएका छन् ।
राजनीतिक प्रस्ताव पेस गर्दागर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता शंकर पोखरेललाई सो जिम्मेवारी दिएका हुन् । आफू रुखा खोकीका कारण कमजोर बनेको प्रतिक्रिया दिँदै राजनीतिक प्रस्ताव पेस गर्दागर्दै शंकर पोखरेल खोजेका थिए ।
'भन्नुपर्ने अझै धेरै छ तर मलाई आज रुघाखोकीले अलिअलि सताएको हुँदा मेरो सट्टामा बोल्नका लागि शंकर पोखरेललाई भनेको छु ।' कार्यक्रममा बोल्दाबोल्दै ओलीले भने ।
अहिले शंकर पोखरेल बोलिरहेका छन् ।