संसद अदालतमा रुपान्तरण भयो :ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अदालतमा रुपान्तरण भएको बताएका छन् ।

शुक्रबार विधान सभामा राजनीतिक प्रस्ताव पेस गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

नेकपा एमालेले कारबाहीका लागि सिफारिस गरे पनि सभामुख सापकोटाले कारबाही नगरेको बताउँदै संसद अवरोध जारी छ ।   

 

      

© 2021 Quicknepal.com  |  All Rights Reserved.