१० स्थानको प्रारम्भिक मतगणना सार्वजनिकः एमालेकाे ५ र कांग्रेसकाे ३ स्थानमा अग्रता

काठमाडाैं ।  मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको  छ ।

जसअनुसार ५ स्थानसहित नेकपा एमालेकाे ५ स्थानमा र नेपाली कांग्रेसकाे ३ स्थानमा अग्रता रहेको छ। 

जसअनुसार एमालेले ललितपुर–१, २, ३, झापा– २ र धनुषा– ३ मा अग्रता लिईरहेको छ भने कांग्रेसले भक्तपुर– २, मुस्ताङ र झापा– ३ मा अग्रता लिईरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.