कैलाली १ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको अग्रता

धनगढी ।   कैलाली १ मा एक सय मत गन्दा नागिरक उन्मुक्ति पार्टीले सुरूवाती अग्रता लिएको छ । 

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले ३३ मत ल्याएकी छन् । उनलाई कांग्रेसका रामजनम चौधरीले २७ मत ल्याएर  पछ्याइरहेका छन् ।

एमालेका तपेन्द्र रावलले २४ मत ल्याएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.