बुटवल । दाङ २ को मतगणनामा सत्ता गठबनधनकी उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् ।
यसअघि एमालेका शंकर पोखरेलले सुरुवाती अग्रता लिएकोमा रेखाले उछिनेकी हुन् ।
अहिलेसम्म २७ सय ८० मतगणना हुँदा माओवादीकी शर्माले १४ सय ५० र एमालेका महासचिवसमेत रहेका पोखरेलले ८४६ मत प्राप्त गरेका छन् ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.