विश्वकप फुटबलः मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

काठमाडौं । कतारमा जारी विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा क्रोएशिया विजयी भएको छ ।

मोरक्कोलाई २–१ गोलअन्तरले पराजित गर्दै क्रोएसिया विजयी भएको हो ।

फिफा विश्वकप–२०२२ को फाइनल खेल अर्जेन्टिना र फ्रान्सबीच आज राति पौने ९ बजे हुँदैछ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.