राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमै सम्पन्न गर्ने तयारी छः प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं ।  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी गरिएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल फागुनमा सकिन लागेकाले फागुनमै दुबै पदको निर्वाचन पुरा गर्न सकिने उनले बताए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.