प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगेका हुन् । 

उनीहरुबीच छलफल जारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.