भक्तपुरको सामुदायिक जंगलमा पुरुषको शव फेला

भक्तपुर - भक्तपुरको सूर्यविनायक नगरपालिका-८, आशापुरीमा रहेको सामुदायिक जंगलमा एक पुरुषको शव फेला परेको छ।

अन्दाजी ४०/४५ वर्षको मृत भेटिएका पुरुषकाे  पहिचान खुलेको भने छैन् थप घटनास्थल लास जाँच मुचुल्काको लागि वृत जगातीबाट प्रहरी निरीक्षक सुन्दर चौलागाईंको कमाण्डमा टोली खटाइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.