काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छन् । तीनदेखि जारी २२ औं सम्मेलनबाट नेतृत्व चयन गर्न नसकेपछि माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलतारबाट पञ्चा सिंह अध्यक्ष बनेकी हुन् ।
अध्यक्षमा सुरेन्द्र बस्नेत सहित प्रतिस्पर्धामा थिए । कुरा नमिलेपछि प्रचण्डले आफ्नो निवासमा बोलाएर पञ्चालाई अध्यक्षा घोषणा गरेका हुन् । बाँकीलाई पार्टीको जिम्मेवारी हेर्ने गरि मिलाइएको छ ।
पञ्च किशोरीवस्थादेखिनै क्रान्तिकारीमा लागेकी थिईन् । यस अघि उनी उपाध्यक्ष हुन् । बाँकी पदाधिकारीहको लागि खुमलतारमा छलफल चलिरहेको छ । प