बाजुरामा भूकम्पकाे धक्का महसुस

बाजुरा - सुदूर पहाडी जिल्ला बाजुरामा आज दिउँसाे भूकम्पकाे धक्का महसुस गरिएकाे छ । भूकम्प आज दिउँसाे १ बजेर ४५ मिनेट जाँदा गएकाे हाे । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिच्छिया केन्द्रविन्दू बनाएर ५‍.२ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.