माओवादी, जसपा र समाजवादीको बैठक बस्दै

काठमाडौँ - राष्ट्रपतिको निर्वाचन र भावी सत्ता समीकरणबारे नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक बस्दैछ । दिउँसो ३ बजे बालुवाटरमा तीन पार्टीको बैठक बस्न लागेको छ।

माओवादी र एकीकृत समाजवादीबीच मध्यान्हको छलफलपछि तीन पार्टीबीच छलफल हुन लागेको हो । उनका अनुसार त्यसपछि साँझ ५ बजे कांग्रेससहित माओवादी, एकीकृत समाजवादी र जसपाबीच छलफल गर्ने तयारी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.