शिक्षा अधिकृत पौडेल घुससहित पक्राउ

काठमाडौँ - ललितपुर महानगरपालिकाका  शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई १ लाख घूससहित पक्राउ गरेको हो।

© 2021 Quicknepal.com  |  All Rights Reserved.