पलसँग साक्षीको रोमान्स (भिडियो)

काठमाडौं । गायक प्रकाश तामाङ तितुङ र सुजिता योन्जनको स्वरमा ‘सोल्टा सोल्टीनी’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत पनि तामाङकै रहेको छ ।

गीतमा कलाकार पल शाह र साक्षी लम्सालका साथमा प्रिय प्रधान, आकांक्षा तामाङ, सिता प्याकुरेको पनि अभिनय रहेको छ ।

यस गीतमा  सम्पादन तथा निर्देशन जिवन थापाको रहेको छ भने  छायांकन दिर्घ गुरुङले गरेका हुन्।

(भिडियो)

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.