यस्ता छन् एकीकृत समाजवादीको सचिवालय बैठकका निर्णय

काठमाडौँ - नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले विभिन्न पाँच निर्णय गरेको छ । जसमा दुई नेताको राजीनामा स्वीकृतदेखि सरकारमा सहभागिताबारेका लागि आवश्यक गृहकार्यका साथै मिटरव्याजी पीडितका माग सम्बोधन गर्न सरकारसँग माग गर्ने निर्णय समेटिएका छन् । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.