ए डिभिजन लिग : आज दुई खेल

काठमाडौँ - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन्  । आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजेबाट सुरु हुनेछन् ।

एन्फा कम्प्लेक्समा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् भने च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.