काठमाडौं। नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति रामेछाप र न्युस्टार युवा क्लब रामेछापद्वारा संयुक्त आयोजनामा दोस्रो राष्ट्रिय माझी डुङ्गा (लाउ) प्रतियोगिता हुने भएको छ । आउँदो असार १ गते रामेछापको मन्थलीमा विहान १० बजेबाट प्रतियोगिता सुरु हुने हरि बहादुर माझीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
थप जानकारीका लागि तलको विज्ञप्ती हेर्नुहोस्ः