बालेन शाहकाे प्रश्नः वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नु हुन्छ ?

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु माथी ब्यंग्य हानेका छन् । आर्थिक बर्ष २०८०÷८१ को बजेटमार्फत सांसद बिकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर मेयर शाहले ब्यंग्य हानेका हुन ।  


‘सांसद विकास कोष पाउनु भए सी  बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो,’ मेयर शाहले प्रश्न गरेका छन, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ?

© 2021 Quicknepal.com  |  All Rights Reserved.