प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०६ विन्दुले बढेको छ । यससँगै सूचक २०३३.२० अंकमा आएको छ ।

३ लाख ४७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १४ कम्पनीको ११ सय ८० कित्ता सेयर कारोबार भएको हो । 

यो सेसनमा कुल २० पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.