काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन्।
सिंहकोसचिवालयले दिएको जानकारीअनुसार ,चाक्सीबारीमा आज सिंह र विप्लवबीच भेटवार्ता भएकाे छ । समसामयिक राजनीतिक अवस्थाबारे उनीहरूबीच कुराकानी भएको सिंहको सचिवालयले जानकारी दिएको छ ।