बाँकेको जयेन्दु बाल  सुधार गृहमा झडप हुँदा एकको मृत्यु,  १० जना घाइते

काठमाडौं– बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा  गएराति दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । झडपमा १० जना भएका छन् ।


सुधार गृहमा रहेकाहरूबीच दुई समूहमा विभाजन भई झडप हुँदा   ११ जना घाइते भएका थिए । ती घाइते मध्ये एक जनाको  मृत्यु भएको छ । झडपको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.