झापामा हात्ती मृतावस्थामा फेला

झापा। झापामा बुधबार बिहान हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाका अनुसार बुधबार बिहान भद्रपुर नगरपालिका–२ को रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा हात्ती मृतावस्थामा फेला परेको हो ।  


हात्ती मरेको हो या मारिएको खुल्न बाँकी रहेको छ । 
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.