टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति रविको प्रश्न - के यो निर्णय माओवादी केन्द्रको मात्रै हो?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति के यो निर्णय माओवादी केन्द्रको मात्रै हो? भनेर प्रश्न गरेका छन् । 

सोमबार सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले सत्ताधारी दलकै कयौँ नेताहरू भ्रष्ट होलान्, के अब पार्टीनै बन्द गरिदिने हो त भन्दै व्यङ्ग्य गरेका हुन् । 

Screenshot 2023-11-13 164254.png

© 2021 Quicknepal.com  |  All Rights Reserved.