काठमाडौं ।विजया दशमीको आज आठौं दिन महाअष्ठमी । काठमाडौंको मैतिदेवि, भद्रकाली, नक्साल भगवतीबहाल,कालिकास्थान,संकटा,शोभा भगवती, ईन्दे्रणी लगायतका मन्दिरहरुमा पुजापाठ तथा दर्शन गर्ने मानिसको भिड लागेको छ । आजको दिन पुजा गर्दा परिवार आफन्तजनमा सु–स्वास्थ्य, दिर्घायु हुने जनमानसमा आस्था रहिआएको छ ।