दसैँ योजना घरमै बस्ने र पुस्तक पढ्ने : हरि फुयाँल

 काठमाडौँ ।  मेरो दशैँ योजना घरमै बस्ने, पुस्तक पढ्ने छ । टीका आमाबाट थाप्छु । शुभचिन्तक र घरपरिवारका सदस्यलाई टीका लगाइदिन्छु । पुस्तक पढ्नुका साथै विभिन्न फैसलाहरुको लेखन कार्य गर्ने भन्ने छ ।

यसपालि पारिवारिक घुमघाम छैन । दशैँ तिहारजस्ता चाडपर्व परिवारसँग मिलन, आशिर्वाद लिने, धार्मिक, सांस्कृतिक हिसाबले पूजापाठ गर्ने हो । त्यहीँ हिसाबले लिनुपर्छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.