काठमाडौं । साफ च्यामिपयनसिपको फाइनल खेलमा भारतले नेपालसँग २–० को अग्रता कायम गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनको फाइनल खेलमा नेपाललाई ४७औं मिनेटमा भारतले पहिलो गोल गरे । त्यसको लगतै भारतले नेपाल विरुद्ध दोश्रो गोल गरे ।
भारतले आफ्नो अग्रतासँगै विजेताको दावेदारको रुपमा प्रस्तुत गरेको छ । भारत यो खेल जितेमा आठौं पटक साफ च्याम्पियनसिप बन्नेछ ।