रक्षामन्त्री रिजाल आर्मी हेड क्वाटर पुगे

काठमाडौं । रक्षामन्त्री डा.मीनेन्द्र रिजालले जंगी अड्डास्थित नेपाली सेनाको मुख्यालय पुगेका छन् । नेपाली सेनाका अनुसार रक्षामन्त्री रिजालले जंगी अड्डाको निरीक्षण गर्दै विभिन्न विषयमा जिज्ञासा राखेका छन् ।

नेपाली सेना र राष्ट्रिय सुरक्षाको विकास र प्रर्वद्धनका लागि आफूले प्रयास गर्ने मन्त्री रिजालको प्रतिबद्धता छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.