जाजरकोट । भेरी करिडोर अन्तरर्गत जाजरकोट देखि डोल्पा सम्मा भेरी नदीको किनारै किनार यात्रा गर्दा अग्ला चट्टाने पहाड ,भेरीको सुसावटका साथै ठाउँ ,ठाउँमा झुलुङगे पुल , माछाका परिकारसँगै दुनै पुग्न सकिन्छ ।
दुनैबाट शोक्सुण्डो जाँदा बिभिन्न उकाली चढ्दै जान सकिन्छ ।