कहीँ नभएको जात्रा हाडीगाउँमा

काठमाडौंको हाडीगाउँमा जात्रा सुरु भएको छ । कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि तीन दिनसम्म यो जात्रा मनाउने गरिन्छ ।  तीनवटा रथ लहरै निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्रा भन्दा भिन्न छ । रथको गजुर भुईँतर्फ र गर्भगृह र भगवानको मूर्तिमाथि राखेर रथ निर्माण गरिन्छ ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.