एमाले वडा र पालिकालाई अधिवेशन सम्पन्न गर्न परिपत्र

काठमाडौं । नेकपा एमालेले वडा र पालिका अधिवेशनका लागि वडा र पालिका कमिटीलाई परिपत्र गरेको छ ।

एमालेद्वारा जारी गरिएको परिपत्रमा कार्तिक ६ गते वडा अधिवेशन र ९ गते पालिका अधिवेशन सम्पन्न गर्न निर्देशन गरिएको छ । 

नेकपा एमालेले देशभर ६ गते वडा अधिवेशन र ९ गते पालिका अधिवेशन गर्ने तयारी गर्दै छ ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.