कोरोना नियन्त्रणतर्फ नेपालले सफलता हासिल : देउवा

बाठमाडौँ । आज धनगढीमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले सरकारले खोपमा प्राथमिकता दिएको हुनालेमात्र कोरोनाको संक्रमण पछिल्लो समय घट्दै आइरहेको बताएका छन । कोरोनाको उच्च जोखिमभएका देशहरुको सचिबाट नेपाललाई हटाएर भिसा दिन थालेको समेत उनले बताएका हुन ।

बेलायत लगायतका अन्य देशहरूले नेपालले कोरोना नियन्त्रणमा सहयोग गर।ेकाले गर्दा नेपाललाई भिषा दिन थालेको उनले बताए ।

सरकारले आगामी वैशाखसम्म सबै नेपालीलाई भ्याक्सिन दिने दाबी समेत गरेको छ ।

लअभिि ष्ल

© 2021 Quicknepal.com  |  All Rights Reserved.