वर्षभरिको मेहनत डुबान

केही दिनदेखिको अविरल बर्षाका कारण बाँकेका धान खेतहरू डुबानमा परेका छन् । भित्र्याउने बेलाको धान डुबेपछि खेतमै उम्रन थालेका छन् । बर्षभरिको मेहनत डुबेपछि किसानहरू चिन्तित बनेका छन् । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.