ओलीले गरे पाहुना घरको उद्घाटन

काठमाडाैँ ।  सरकारले १०१ ठाउँमा तोकेको पर्यटकीय गन्तव्यमध्ये गौरादह नगरपालिका ५ स्थित महारानी झोडामा एकीकृत नमुना सहकारी खेतीले एक करोड ९५ लाखभन्दा बढी लगानीमा निर्माण गरेको पाहुना घरको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेका छन् ।  उनले स्थानीय उत्पादनको अवलोकन पनि गरेका छन् ।

 

 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.