काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीको कार्यकालदेखि सर्वोच्च अदालत विवादित बनेको बताएका छन् ।
मोरङको विराटनगरमा मंगलबार प्रेस चौतारीद्वारा गरिएको कार्यक्रममा ओलीले यस्तो बताएका हुन्
सुशीला कार्कीजीले पहिला नै संविधानको बर्खिलाफ गर्नुभएको छ’, ओलीले भने । सविधानको धारा २७ को दुईमा, सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहने व्यवस्था उल्लेख छ ।
प्रधानन्यायाधीश राणामाथि कार्यपालिकामा भाग खोजेको, प्रचण्डलाई सुटुक्क भेटेको, न्यायायलयमा मुद्दा गोला प्रथाबाट लागू नगरेको जस्ता आरोप लागाउँदै सर्वोच्चकै न्यायाधीश आन्दोलनमा उत्रिएका छन् ।